एसियाड २०२६: नेपालले २३ खेलमा प्रतिस्पर्धा गर्ने
nagariknews.nagariknetwork.com · Thu Jul 02 09:32:36 GMT 2026
जापानमा आयोजना हुने २०औं एसियाली खेलकुद (एसियाड) मा नेपालले २३ वटा खेलमा सहभागिता जनाउने निश्चित भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगिताका लागि नेपालको प्रारम्भिक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
विश्व खेलकुद पत्रकार दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको ‘नेपाल इन एसियन गेम्स’ अन्तरक्रिया कार्यक्रममा राखेपका सदस्य सचिव रामचरण मेहताले नेपालले २३ खेलमा सहभागिता जनाउने निर्णय भइसकेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)