रास्वपाको उदयले कांग्रेस र कम्युनिस्ट को बढी जोखिममा ?
nepalviews.com · Thu Jul 02 09:37:04 GMT 2026

गत वर्ष भदौ २३–२४ गतेको जेन्जी आन्दोलन र फाल्गुन २१ गतेको निर्वाचन परिणामपछि कम्युनिस्ट पार्टी, वामपन्थी शक्तिहरूको दुर्दशा र संभावित अवसानको चर्चा त धेरैले गरिरहेका छन् । तर, रास्वपाको उदयले के नेपाली कांग्रेस सुरक्षित छ ?
यो कम्युनिस्टहरूको मात्र अवशानको संकेत हो कि कांग्रेसको पनि ? कम्युनिस्टहरू ‘पश्चिम बंगाल’ जस्तो हुन सक्छन् भने नेपाली कांग्रेस ‘यूपी–बिहार’ जस्तो हुँदैन भन्ने के ग्यारेन्टी छ ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)