प्रतिपक्षीको हङ्गामापछि कर्णाली प्रदेशसभा बैठक स्थगित, बजेट पारित गर्ने तयारी प्रभावित
bishowkhabar.com · Thu Jul 02 09:35:52 GMT 2026

काठमाडौ- प्रतिपक्षी दलहरूको अवरोधपछि कर्णाली प्रदेशसभाको बिहीबारको बैठक स्थगित भएको छ ।
सभामुख नन्दा गुरुङले बैठकको कार्यसूची अघि बढाउन खोजेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा पूर्वमुख्यमन्त्री राजकुमार शर्माले बैठक अवरुद्ध गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)