दरबारमार्गमा मेहेन्दी र श्रावणका पोशाकको मेला (तस्बिरहरू)
khabarhub.com · Fri Aug 02 09:40:13 UTC 2024

काठमाडौं- काठमाडौंमा शुक्रबारदेखि दुई दिने श्रावण मेला सुरु भएको छ । श्रावण महिनामा लगाइने मेहेन्दी र अन्य पोशाकबारे जानकारी दिन यो मेला दरबारमार्गमा सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)