यूएईको महत्वपूर्ण विद्युत् स्रोत बराकाह पावर प्लान्टमा ड्रोन आक्रमण
onlinekhabar.com · Mon May 18 04:28:04 GMT 2026

४ जेठ, काठमाडौं । यूएईको अबुधाबीस्थित बराकाह पावर प्लान्टमा ड्रोन आक्रमण भएको छ । आक्रमणबाट प्लान्टमा आगो लागेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
बराकाह पावर प्लान्ट यूएईको सबैभन्दा ठूलो विद्युत् स्रोत हो । यहाँ उत्पादन हुने प्रत्येक मेगावाट बिजुली कार्बनमुक्त हुने बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)