जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन
khabarhub.com · Fri Jun 26 08:06:27 GMT 2026

जुम्ला – जिल्ला ट्राफिक कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा रु आठ लाख १२ हजार राजस्व सङ्कलन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)