रासायनिक मल वितरणमा अनियमितता रोक्न मन्त्रीबाटै निगरानी
khabarhub.com · Thu Jul 02 09:46:33 GMT 2026

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक मल वितरणमा हुन सक्ने अनियमितता रोक्न सञ्चालनमा ल्याएको हटलाइनमा पछिल्लो समय गुनासो आउने क्रम बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)