दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत
arthasansar.com

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नप्से) मा दुई वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्समो दुई वटा हाइड्रोपावर कम्पनीको ४ लाख ८३ हजार ४३१.२५ कित्ता बोनस सेयर सुचिकृत भएको हो ।
यस दिन नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको ९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीको ३ लाख ४९ हजार ३७७ कित्ता सेयर सूचीकृत भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)