मौद्रिक नीतिमा सेयर लगानीकर्ता संघका ५ सुझाव, पूँजी बजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह
arthasarokar.com · Thu Jul 02 09:53:18 GMT 2026
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई पूँजी बजारमैत्री बनाउन सेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंकसमक्ष पाँच बुँदे सुझाव पेस गरेको छ । पूँजीबजारलाई थप प्रतिस्पर्धी, गहिरो, तरल तथा लगानीमैत्री बनाउने उद्देश्यले संघले विभिन्न नीतिगत सुधारका प्रस्ताव अघि सारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)