सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु
barnanmedia.com · Thu Jun 11 00:07:20 GMT 2026

सिटी सफारी सञ्चालनलाई व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउन सुनसरीमा सुरक्षित सिटी सफारी चालक अभियान सुरु गरिएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले बुधबार क्युआर कोडसहितको ‘सुरक्षित चालक पोसाक’ वितरण गर्दै अभियानको औपचारिक शुभारम्भ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)