बाढीले राजमार्ग अवरुद्ध हुँदा कस्तो छ हवाई भाडादर?
barnanmedia.com · Wed Sep 02 23:27:48 GMT 2026

१० भदौमा रसुवामा आएको भीषण बाढी र पहिरोको प्रभावसँगै विभिन्न राजमार्ग अवरुद्ध हुँदा स्थल यातायात थप प्रभावित छन् ।
स्थलमार्गमा समस्या हुँदा हवाईमार्ग एकमात्र विकल्प रहने गरेको छ । लामो दुरी तय गर्न हवाई यात्राको विकल्प पनि कमै हुन्छ । हालैको बाढीपहिरोले राजमार्ग अवरुद्ध हुँदा हवाई यात्रामा चाप बढिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)