गुण्डासहित आएका क्रसर व्यवसायीले गाउँपालिकाका प्रमुख प्रशासकीयलाई कार्यकक्षमै कुटे
corporatenepal.com · Thu Jul 02 10:06:47 GMT 2026

काठमाडौं । इच्छाकमना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतलाई गुणहरुसहित आएका क्रसर व्यवसायीले कुटपिट गरेका छन् । बस्नेतलाई गाउँपालिकाको कार्यकक्ष भित्र प्रवेश गरी निर्माण व्यवसायी लालबहादुर तामाङसहितका ६ जनाको समूहले बिहीबार हातपात गरेका हुन् ।
चितवनका प्रहरी प्रवक्ता डिएसपी चन्द्रभूषण यादवका अनुसार गुण्डासहित आएका तामाङको टोली कार्यकक्षमै पुगेर बस्नेतमाथि कुटपिट भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)