गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त
shilapatra.com · Thu Jul 02 10:12:00 GMT 2026

गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त भएका छन् ।
कैलालीका रावललाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गोरखापत्रको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)