केन्द्रीय कारागार ब्रेक गरी फरार सपना तामाङ पक्राउ
barnanmedia.com · Mon May 18 04:52:56 GMT 2026

काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागार ब्रेक गरी फरार सपना तामाङ पक्राउ परेकी छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको न्युरोडबाट गएराति तामाङलाई पक्राउ गरेको हो ।
कार्यालयका एसएसपी सन्तोष खड्काले लुकिछिपि बसेको अन्वस्थामा उनलाई पक्राउ गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)