नेपाल प्रहरीका ८ जना एआइजीको सरुवा
annapurnapost.com · Thu Jul 02 10:13:06 GMT 2026

काठमाडौं : सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
शिक्षामन्त्री समेत रहेका पोखरेलले क-कसलाई सरुवा गरिएको भनेर नाम भने खुलाएका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)