११ वर्षीय बालकले चलाएको पिकअप भिक्षुहरूको समूहमा ठोक्किँदा ८ जनाको मृत्यु
newsofnepal.com · Thu Jul 02 10:24:33 GMT 2026

काठमाडौं ।
थाइल्यान्डको उत्तरपूर्वी क्षेत्रमा ११ वर्षीय बालकले चलाएको पिकअप ट्रक तीर्थयात्रामा हिँडेका बौद्ध भिक्षुहरूको समूहमा ठोक्किँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ। बिहीबार भएकाे दुर्घटनामा अन्य १४ जना घाइते भएका छन्, जसमा चार जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)