कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
ratopati.com · Wed Sep 02 23:52:26 GMT 2026

महेन्द्रनगर । कञ्चनपुरका सात पालिकामा आज (बिहीबार) सार्वजनिक बिदा दिइएको छ । जिल्लाको भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, पुनर्वास नगरपालिका र लालझाँडी र बेलडाँडी गाउँपालिकामा गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिएको हो ।
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले नगर प्रमुखस्तरीय निर्णयअनुसार सुदूरपश्चिम प्रदेशमा मनाइने महत्त्वपूर्ण चाड गौराको अवसरमा स्थानीय बिदा दिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)