रविका विश्वासपत्र रावललाई गोरखापत्रको जीएम बनाउने बालेन सरकारको निर्णय
clickmandu.com · Thu Jul 02 10:31:00 GMT 2026

काठमाडौं । गोरखापत्र संस्थानको महाप्रबन्धक (जीएम) पदमा हिक्मतबहादुर रावल नियुक्त भएका छन् ।
बालेन्द्र शाह नेतृत्वको सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठक मार्फत कैलालीका रावललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)