आज २०८३ साल भदौ १८ गते बिहीबारको राशिफल
khabarhub.com · Wed Sep 02 23:57:47 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६ सेप्टेम्बर ३ तारिख। भदौ कृष्ण पक्षको पञ्चमी सप्तमी तिथि। । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : आलश्य बढ्नेछ । कुनै खबर सुनेर मन खिन्न हुनेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। तर पठनपाठनमा भने ध्यान दिनुपर्ने देखिन्छ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)