माओवादी केन्द्रले भोलिदेखि हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने
Ujyaaloonline.com · Sat Dec 25 14:03:17 GMT 2021
काठमाण्डाै - नेकपा माओवादी केन्द्रले भोलिदेखि काठमाण्डौमा सुरु हुने भनिएको राष्ट्रिय सम्मेलनलाई सिधै महाधिवेशनमा लैजाने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलन नगरि आठौँ महाधिवेशन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)