सुकुम्बासीलाई होल्डिङ सेन्टर छाड्ने म्याद थप
nepalviews.com · Fri Jun 26 08:11:15 GMT 2026

काठमाडौं । काठमाडौं महानगर क्षेत्रको विभिन्न जोखिमयुक्त बस्तीबाट हटाइएका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई राखिएको होल्डिङ सेन्टर खाली गर्ने समयावधि थपिएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै यसअघि आज (असार १२ गते)सम्म तोकिएको समयावधि बढाएर असार १९ गतेसम्म पुर्याएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)