कामु प्रधानन्यायाधीशलाई भेटेर कानुन व्यवसायीले गरे रिट सम्बोधन नभएको गुनासो
onlinekhabar.com · Mon May 18 05:34:42 GMT 2026

४ जेठ, काठमाडौं । कानुन व्यवसायीहरुले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई भेटेर आफूहरुले लिएर गएको रिटको सम्बोधन नभएको गुनासो गरेका छन् ।
अहिले कामु प्रधानन्यायाधीश मल्ल र कानुन व्यवसायीबीच भेट भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)