कामू प्रधान्यायाधीशकहाँ ३० जना वकिलको डेलिगेसन
setopati.com · Mon May 18 05:36:28 GMT 2026

प्रधानन्यायाधीश मनोजकुमार शर्माको सिफारिस विरूद्ध परेका रिट दरपीठ भएपछि त्यसविरूद्ध परेका निवेदन सर्वोच्च प्रशासनले होल्ड गरेर राखेको भन्दै सोमबार ३० जना वकिल कायममुकायम प्रधानन्यायाधीशकहाँ डेलिगेसन गएका छन्।
सर्वोच्च अदालतका रजिस्ट्रारले वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिसविरूद्ध परेका तीनवटा रिट दरपीठ गर्ने आदेश गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)