मन्त्रिपरिषद निर्णयः गोरखापत्रमा रावल र मुद्रण केन्द्रमा ढुंगाना
kalakarmi.com · Thu Jul 02 10:53:02 GMT 2026

काठमाडौं– गोरखापत्र संस्थानको महाप्रवन्धकमा हिक्मत बहादुर रावल नियुक्त भएका छन् ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । यसैगरी, सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगानालाई नियुक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)