सन नेपाल लाइफलाई आईक्यानको नेशनल बेस्ट प्रिजेन्टेड एनुअल–बिपिए रिपोर्ट अवार्ड–२०२५ अन्तर्गत सर्टिफिकेट अफ मेरिट प्राप्त
ajakoartha.com · Thu Jul 02 10:53:00 GMT 2026

काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिने नेशनल बेस्ट प्रिजेन्टेड एनुअल–बिपिए रिपोर्ट अवार्ड–२०२५ अन्तर्गत सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ ।
काठमाडौंस्थित होटल याक एण्ड यतीमा वि.सं. २०८३ साल असार १६ गते आयोजित विशेष समारोहमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख वित्त अधिकृत रञ्जु लम्साल तथा वित्त विभागकी जिना लागेको उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)