राइड सेयरिङबाट एक अर्बभन्दा बढी राजस्व संकलन गर्दै सरकार
kendrabindu.com · Thu Jun 11 01:13:27 GMT 2026

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ अर्ब रुपैयाँभन्दा माथिको राजस्व संकलन गर्ने लक्ष्यसहित राइड सेयरिङलाई करको नयाँ दायरामा ल्याएको छ।
योसँगै अबदेखि राइड सेयरिङ सेवा दिने व्यक्तिको आम्दानीमा मूल्यअभिवृद्धि कर (भ्याट) र स्रोतमा कर कट्टी (टीडीएस) लाग्ने भएको हो। पछिल्लो व्यवस्थाअनुसार उक्त व्यक्तिको आम्दानीमा ५ प्रतिशत भ्याट र १ टीडीएस लाग्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)