बजेटमा भएका बीमा सम्बन्धी व्यवस्था कार्यान्वयन सम्बन्धी छलफल
ajakoartha.com · Thu Jul 02 11:00:00 GMT 2026

काठमाडौं- नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत ल्याएका बीमा सम्बन्धी व्यवस्थाहरू कार्यान्वयन गर्न नेपाल बीमा प्राधिकरणले नेपाल बीमक संघ, जीवन बीमक संघ, नेपाल र पुनर्बीमा कम्पनीका प्रतिनिधिहरूसँग छलफल गरेको छ ।
आर्थिक वर्ष २०८३÷८४ को बजेटमा भएका बीमा सम्बन्धी व्यवस्थाहरू कसरी यथाशीघ्र कार्यान्वयन गर्न सकिन्छ भन्ने सम्बन्धमा सोमबार (असार १५ गते) प्राधिकरणमा छलफल कार्यक्रम आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)