पाकिस्तान र साउदी अरेबियाले गरे यो महत्वपूर्ण सम्झौतामा हस्ताक्षर, के हो उद्देश्य ?
barnanmedia.com · Thu Jul 02 10:50:38 GMT 2026

पाकिस्तान र साउदी अरेबियाले सुरक्षा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौतापत्रमा साउदी अरेबियाका आन्तरिक मन्त्री अब्दुलअजीज बिन साउद बिन नायेफ र पाकिस्तानका आन्तरिक मन्त्री मोहसिन नक्वीले हस्ताक्षर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)