गोरखापत्र संस्थानको महाप्रबन्धकमा रावल, सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा ढुंगाना नियुक्त
newsofnepal.com · Thu Jul 02 11:02:37 GMT 2026

काठमाडौं।
सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगानालाई नियुक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)