यी ५०९ जना इन्सपेक्टरको एकैपटक सरुवा (सूचीसहित)
barnanmedia.com · Thu Jun 11 01:12:57 GMT 2026

प्रहरी प्रधान कार्यालयले पाँचसय नौ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको एकैपटक सरुवा गरेको छ।
पहरी महानिरीक्षकको बुधबारको निर्णयअनुसार आगामी असार महिनादेखि तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी प्रहरी निरीक्षकहरूको सरुवा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)