२५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी
khabarhub.com · Mon May 05 17:04:45 GMT 2025

काठमाडौं – सरकारले २५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी आएको जनाएको छ । सरकारले सञ्चालन गरेका खोप, पोषण र बाल स्वास्थ्यजस्ता कार्यक्रमले बाल मृत्युदर ७८ प्रतिशतले घटेको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)