भारत–पाकिस्तान तनाव कम गर्न रुसको भूमिका कति महत्त्वपूर्ण हुन सक्छ ?
baahrakhari.com · Mon May 05 17:38:44 GMT 2025

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा कुरा गर्दै जम्मू कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आक्रमणको निन्दा गरेका छन् । विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा यो जानकारी दिएको छ ।
जम्मू कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)