तीन वटा संसदीय समितिको बैठक आज बस्दै
ajakoartha.com · Fri Dec 08 09:36:00 GMT 2023
काठमाडौं - आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।
त्यस्तै दिउँसो साढे २ बजे बस्ने संसदीय सुनुवाई समितिको बैठकमा परराष्ट्र मन्त्रीसँग छलफल र प्रश्तावित राजदुतको सुनुवाइ हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)