यी स्थानमा आज भारी वर्षाको सम्भावना
setopati.com · Thu Sep 03 00:44:09 GMT 2026

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान कै आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)