अमेरिकामा बच्चाको राहदानीका लागि आवेदन दिँदा आमाबाबुले पनि अध्यागमन स्थितिको प्रमाण पेस गर्नुपर्ने!
barnanmedia.com · Thu Sep 03 00:38:10 GMT 2026

अमरिकाले आफ्ना बालबालिकाको राहदानीको लागि आवेदन दिने आमाबाबुले आफ्नै नागरिकता वा अध्यागमन स्थितिको प्रमाण पनि पेश गर्नुपर्ने प्रस्ताव गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकतालाई सीमित गर्ने पछिल्लो प्रयासको हिस्सा स्वरूप यो कदम चालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)