सबै राजनीतिक दललाई गगनको आग्रह - दलगत स्वार्थ त्यागेर बाढी प्रभावितको उद्दारमा जुटौं
annapurnapost.com · Thu Aug 27 06:57:44 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् प्रतिकार्य,राहत,दीर्घकालीन पुनर्निर्माणमा सरकार पूर्ण रुपमा सहयोग गर्ने बताएका छन्।
बिहीबार सिंहदरबारमा रास्वपा सभापति रवि लामिछानेले आह्वानमा बसेको सर्वदलीय बैठकपछि सभापति थापाले नागरिक तथा गैर–सरकारी संयन्त्र राज्यकै शक्ति भएकाले सरकारले सबैलाई आफ्नो आवश्यकता अनुसार परिचालन गर्न पाउने र दलहरू त्यसका लागि तयार रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)