गोरखापत्रको महाप्रबन्धकमा रावल नियुक्त
khabarhub.com · Thu Jul 02 11:19:42 GMT 2026

काठमाडौं- गोरखापत्रमा संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त भएका छन् । पछिल्लो समय बीबीसी नेपाली सेवामा कार्यरत उनी धनगढीका स्थायी बासिन्दा हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)