वर्तमान सरकारको हस्तक्षेपले मात्रै एन्फा निलम्बनमा परेको होइन- सरकार प्रवक्ता
setopati.com · Thu Jul 02 11:19:28 GMT 2026
सरकारले फिफाले एन्फालाई निलम्बन गरेको विषय अहिलेको सरकारले हस्तक्षेप गरेकाले मात्र नभएको बताएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)