मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
deshsanchar.com · Mon May 18 01:02:52 GMT 2026

भक्तपुर – चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित मत्स्यनारायण मन्दिर परिसरमा तीनसय वर्ष पुरानो एकमहिने मेला सुरु भएको छ। मेलाका अवसरमा मन्दिर परिसर झकिझकाउ पारिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)