बाँदरलाई सलामी दिनुपर्छ भनेपछि आशिकाको आपत्ति
baahrakhari.com · Mon May 18 06:03:43 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृतिका सांसद धुव्रराज राईले बाँदरलाई सलामी दिनुपर्ने माग राखेपछि रास्वपाकी सांसद आशिका तामाङले आपत्ति जनाएकी छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा राईले बाँदरलाई मानुपर्ने धारणा राखेपछि रास्वपा सांसद आशिका तामाङले आपत्ति जनाएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)