इन्धन सस्तो भएपछि अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो
barnanmedia.com · Thu Jul 02 11:13:47 GMT 2026

इन्धनको मूल्यमा भारी कटौती भए पनि यातायात भाडादर भने २ प्रतिशत मात्रै घटेको छ।
वैशाख १२ गते तत्कालीन समयमा पूर्णरूपमा बढ्नुपर्ने भाडादर नबढेको र इन्धनको मूल्यमा भएको समायोजनलाई मध्यनजर गर्दै यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा हाललाई २ प्रतिशत भाडा घट्ने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)