‘कहिले हुन्छ संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर ?’
onlinekhabar.com · Mon May 18 06:08:42 GMT 2026

४ जेठ, काठमाडौं । संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको कार्यसूची नआएको भन्दै संसद्मै प्रश्न उठेको छ ।नेपाली कम्युनिस्ट पार्टीका सांसद बलावती शर्माले यस्तो प्रश्न उठाएकी हुन् ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था रहेको स्मरण गर्दै उनले सभामुखको ध्यानाकर्षण गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)