ध्रुव राईको ‘बाँदर’ टिप्पणीमाथि आशिका तामाङको कडा आपत्ति
kalakarmi.com · Mon May 18 06:18:30 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसदमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् ।
सोमवार प्रतिनिधिसभाको बैठकमा सांसद राईले बाँदरले आम नागरिकलाई दुःख दिएको भन्दै मार्न पाउनुपर्ने माग गरेको थिए । उनले भनेका थिए,’आज पनि धेरै माननिय ज्यूहरुले कुराहरु उठाउनुभयो बाँदर बदेलहरुले आज पनि जनताहरुलाई दुख दिइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)