राम मन्दिर ट्रस्टको पहिलो सीईओमा जितेन्द्र मिश्रा नियुक्त
ratopati.com · Thu Sep 03 01:02:24 GMT 2026

नयाँ दिल्ली । भारतीय वायुसेनाका पूर्व एयर मार्सल जितेन्द्र मिश्रालाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको पहिलो प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरिएको छ ।
श्रीरामपुर थाना क्षेत्रअन्तर्गत पर्ने भोपतपुरा गाउँका बासिन्दा मिश्राको परिवार लामो समयदेखि दिल्लीमा बस्दै आएको थियो । जितेन्द्र मिश्राका पिता नथुनी मिश्रा दिल्ली विश्वविद्यालयमा वाणिज्य विषयका प्राध्यापक थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)