नेटोमाथि आक्रमण गर्ने तयारीमा पुटिन, ३२ राष्ट्र सतर्क
bishowkhabar.com · Thu Aug 27 06:58:10 GMT 2026

काठमाडौं– अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआईए)का निर्देशक जोन र्याटक्लिफले नेटो सदस्य राष्ट्रमाथि आक्रमण नगर्न रूसलाई चेतावनी दिन मस्कोको असामान्य भ्रमण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले र्याटक्लिफको भ्रमणलाई ‘बेलाबेलामा हुने भ्रमण’ भन्दै यसको मुख्य उद्देश्य युक्रेन युद्ध अन्त्य गर्ने प्रयास रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)