रामगोपालपुर नगरपालिकाले बाढीपीडितलाई ३१ लाख सहयोग गर्ने
gorkhapatraonline.com · Thu Sep 03 01:05:08 GMT 2026

रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवन जिल्लामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि महोत्तरीको रामगोपालपुर नगरपालिकाले ३१ लाखभन्दा बढी रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले विपद्बाट प्रभावित व्यक्ति, परिवार तथा समुदायको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाल सरकारको प्रयासमा ऐक्यबद्धता जनाउँदै ३१ लाख ३५ हजार १३४ रुपियाँप्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)