रसुवा बाढीको क्षतिप्रति बेलायतका राजाको दु:ख व्यक्त, भने– सहयोगका लागि तयार छौं
barnanmedia.com · Thu Aug 27 21:35:00 GMT 2026

नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति बेलायतका राजा चार्ल्स तृतीयले गहिरो दु:ख व्यक्त गरेका छन् ।
राजा चार्ल्सले आफ्नी पत्नीसमेतको तर्फबाट बाढीबाट प्रभावितप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्मा ज्यान गुमाएका तथा आफन्त र साथीभाइको खबरको प्रतीक्षामा रहेका परिवारप्रति सहानुभूति जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)