अमेरिका–भेनेजुएला तेल सम्झौताले विश्लेषकमा अन्योल, अधिकांश भेनेजुएलाली आक्रोशित
ratopati.com · Thu Sep 03 01:15:00 GMT 2026

भेनेजुएलाको तेल स्रोतमा नियन्त्रण गर्नु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको प्रमुख उद्देश्य थियो । जनवरीमा अमेरिकी विशेष सैन्य टोलीले काराकासस्थित निकोलास मादुरोको निवासमा कारबाही गरी उनलाई सत्ताबाट हटाएदेखि नै ट्रम्पले भेनेजुएलाको तेल स्रोत सुरक्षित गर्नु आफ्नो सरकारको प्राथमिकता भएको स्पष्ट पार्दै आएका थिए ।
त्यतिबेलै ट्रम्पले अमेरिकाले अब भेनेजुएला ‘चलाउने’ र लामो समयसम्म भेनेजुएलाको तेल बिक्री व्यवस्थापन गर्ने बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)