रास्वपाको सचिवालय बैठक घन्टीघरमा बस्दै
himalpress.com · Thu Sep 03 01:14:35 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज (बिहीबार) बस्दैछ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थली, काठमाडौँमा बस्दैछ। बैठकका एजेन्डाका विषयमा खुलाइएको छैन।
नेताहरूका अनुसार बाढीपछिको परिस्थितिका विषयमा धारणा बनाउनेगरी सभापति लामिछानेले बैठक बोलाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)