टेलिकमले सिमकार्ड लगायतका सामग्री ग्राहकको घरैमा उपलब्ध गराउने
arthadabali.com · Thu Jul 02 11:47:19 GMT 2026

नेपाल टेलिकमद्वारा ग्राहकलाई उपलब्ध गराइने सिमकार्ड लगायत अन्य कागजात, चिठीपत्र, दूरसञ्चार सेवामा प्रयोग हुने विभिन्न स्पेयर पार्ट्स लगायत सामग्रीहरु हुलाक सेवामार्फत ढुवानी प्रवक्ता डा. कमल लामिछानेले बताएका छन् ।
अब नेपाल टेलिकमका सेवाग्राहीले चाहेमा कम्पनीका सिमकार्ड लगायत अन्य सामग्री सेवाग्राहीको घरैसम्म हुलाकमार्फत उपलब्ध हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)